बाटोमै सुत्केरी सेवा
Nutrition Counseling Poster
५ घण्टा ३४ मिनेटको अथाह प्रयास पछी सकुसल रुपमा जन्मेको बच्चा
आमा समुहको बैठक
समुदाय स्तरमा पोषण लेखाजोखा कार्यक्रम
समुदाय स्तरमा संचालन हुने हरेक क्रियाकलापमा जनप्रतीनिधिको अनिवार्य सहभागिता
सिघ्रकुपोषणको एकिकृत ब्यवस्थापन मा अभिभावक लाई परामर्स
खोप संगै सरसफाई सेसन
समुदाय स्तरमा संचालन हुने हरेक क्रियाकलापमा जनप्रतीनिधिको अनिवार्य सहभागिता गा पा उपाध्यक्ष
विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम
कार्यालय परिसरको सरसफाईमा कर्मचारीहरु
लुगाधुने ठाउँको निर्माण गर्दै कर्मचारीहरु
गर्भावस्थामा भएको अत्याधिक रक्तश्राबको ब्यवस्थापन गर्दै
२४ घण्टे स्वास्थ्य सेवामा राति १ वजे घाउ सिलाउदै
आयोडिन नुन को मात्र प्रयोग गरौ , घरमा पालेका जनावर हरुलाई समेत आयोडिन नुन खुवाउने गरौ ।
गर्भवती महिला हरुलाई गर्भको चार महिना देखि बच्चा जन्मेको ४५ दिन सम्म नियमित दैनिक आइरन चक्की खुवाउने गरौ ।
लगातार दुइ हप्ता भन्दा लामो समय देखि खोकी लागेको छ भने क्षयरोग हुन् सक्छ त्यस कारण लामो समय देखिको खोकी लागेको छ भने नजिक को स्वास्थ्य संस्था गइ खकार जांच गरौ । क्षयरोग लागेको प्रमाणित भयो भने नियमित औषधि सेवन गरेमा क्षयरोग निको हुने गर्दछ ।
माष्क लगाउनुहोस तपाईले लगाएको माष्कले मेरो सुरक्षा गर्छ । मैले लगाएको माष्कले तपाईको सुरक्षा गर्छ ।हमी सबैको साझेदारीले मात्र हामी एक अर्कालाई बचाउन सक्छौ ।
श्रीपुर आधारभुत स्वास्थ्य सेवा केन्द्र बाट प्रदान गरिने स्वास्थ्य सेवाहरु ।सामान्य उपचार घाउ चोटपटक ब्यवस्थापन ।आखा नाक कान घाटी तथा मुख स्वास्थ्य सम्वन्धि आधारभुत स्वास्थ्य सेवा ।परिवार नियोजन सेवा ।पोषण समवन्धि सेवा ।एकीकृत नवशिशु तथा वालरोग ब्यवस्थापन सेवा ।सरुवा रोग तथा नशर्ने रोग नियनत्रण सेवा ।प्रजनन तथा यौन रोग म्वन्धि सेवा । मानसिक रोग सम्वन्धि परामर्श सेवा । सुरक्षित मातृत्व सेवा । खोप सेवा । गाउँघर किल्निक सेवा। कुष्ठ रोग तथा क्षयरोगको औषधि निशुल्क वितरण। बिरामीहरुका लागी बहिरङ्ग सेवा । परामर्श सेवा । अत्यावश्यक औषधि निशुल्क वितरण ।सुरक्षित गर्भपतन सेवा । अल्ट्रासाउण्ड सेवा। विद्युतिय माध्यम बाट विषेसज्ञ परामर्श सेवा । टेलीमेडिसिन सेवा ।
स्वास्थ्य सस्था संख्या १ आधारभुत स्वास्थ्य सेवा केन्द्र १ गाउँघर किल्निक ६ खोप किल्निक १ प्रसुति केन्द्र २ क्षयरोग उपचार केन्द्र १ स्वास्थ्य आमा समुह ४